राजनीति
माधव नेपाल समूहको चुनाब चिन्ह ‘खुला किताब’
०
काठमाडौं,भदौं २-
नेकपा एमाले विभाजनको तयारीमा रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमलो (समाजवादी) राख्ने निर्णय गरेका छन् ।
यसअघि चुनाव चिह्न सूर्यमा दाबी गर्दै आएको भए पनि निर्वाचन आयोगले मान्यता नदिने निष्कर्ष निकाल्दै चिह्न खुला किताब राख्ने निर्णय भएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार दल दर्ताको निवेदन दिएर नेताहरु आजै निर्वाचन आयोग जाने तयारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























