देश/प्रदेश

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक शुरु

Banner

काठमाडौं, साउन ३०
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक शुरु भएको छ ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।

नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>