Breaking News
चितवनमा एकैदिन १८९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २४१० पुग्यो
०

चितवन, साउन २२
चितवनमा पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार ४१० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ४ जना संक्रमितको मृत्यु भएको छ । जसमा दुई जना चितवनका, एक जना नवलपुरका र एक जना पर्वतका रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























