Breaking News
नेपालमा आज ३२६० जना कोरोना संक्रमित थपिए, ३२ जनाको मृत्यु
०

काठमाडौं, साउन २८-
पछिल्लो २४ घण्टामा नेपालमा ३२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१० हजार ८०६ पीसीआर परीक्षण गर्दा दुई हजार ४७३ जना र चार हजार ६५६ एन्टिजेन परीक्षण गर्दा सात सय ८७ गरी तीन हजार तीन हजार २६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ भने दुई हजार २९४ जना निको भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















