Breaking News

चितवनमा सबै क्षेत्र अझै नखुल्ने, ३२ गतेसम्म थपियो निषेधाज्ञा

०
Banner

चितवन, साउन २४

कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न जारी गरिएको निषेधाज्ञा चितवनमा पछिल्लो समय खुकुलो पारिँदै गएको भए पनि सबै क्षेत्र खोलिएको छैन ।

विद्यालयमा पठनपाठन ठप्प छ भने ठूलो संख्यामा उपस्थित भएर गरिने सम्पूर्ण कार्यक्रमहरुमा रोक लगाइएको छ । यो रोकलाई साउन ३२ गतेसम्म लम्ब्याइएको छ । रोक लगाएपनि जिल्लामा निषेधाज्ञानको प्रभावकारी कार्यान्वयन भएको पाइँदैन ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज एक आदेश जारी गर्दै निषेधाज्ञा लम्ब्याइएको जनाएको हो ।

हेर्नुहोस्, प्रशासनको आदेश :

:

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>