Breaking News
कांग्रेस महाधिवेशनः रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरुको भेला बस्दै
०

काठमाडौं, साउन २२–
नेपाली कांग्रेसको पछिल्लो मिति तय भए अनुसार आउँदो भदौंमा १४ औं महाधिवेशन हुनुपर्ने हो । तर कांग्रेस सरकारको नेतृत्व गर्न पुगेपछि अहिले महाधिवेशन तालिका नै प्रभावित बनेको छ ।
पूर्वनिर्धारित मितिमा महाधिवेशन हुने संभावना टर्दै गएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । काठमाडौमा उपलब्ध सभापतिहरुको मात्रै भेला हुँदै आएकोमा अहिले जिल्ला जिल्लाबाट सभापतिहरुलाई काठमाडौं बोलाएर बैठक बस्न लागेको हो ।
यही साउन २५ गते काठमाडौंमा भेला बोलाइएको एक जना जिल्ला सभापतिले जानकारी दिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























