देश/प्रदेश

सत्तारूढ कार्यदलको बैठक बालुवाटारमा

Banner

काठमाडौं, साउन १८ –

सत्तारूढ कार्यदलको बैठक बालुवाटारमा बसेको छ। आज नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदलको बैठक बालुवाटारमा बसेको हो।

कार्यदल बैठकमा गठबन्धनबाट सरकारका साझा न्युनतम कार्यक्रमबारे छलफल भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयको स्रोतले जनाएको छ । गठबन्धनमा कांग्रेस, नेकपा माओवादी, जसपाबाट दुईदुई जना सदस्य छन्। बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी भएका छैनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>