Breaking News
चितवनमा थप २२७ जनामा कोरोना, एक जनाको मृत्यु
०

चितवन, साउन १५
चितवनमा पछिल्लो २४ घण्टामा २२७ जनामा कारोना भाइरस (कोभिड–१९) सक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या २ हजार १३५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चितवनका एक संक्रमितको मृत्यु भएको छ । आज अस्पतालबाट ३१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























