अर्थ

सुनको मूल्य बढ्यो,चाँदीको घट्यो आज के कतिमा हुँदैछ कारोबार ?

Banner

काठमाडौँ,साउन १३ –

नेपाली बजारमा आज सुनको मूल्यमा ३०० रुपैयाँले वृद्धि भएको छ  ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय कारोबार भइरहेको थियो । तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य भने बुधबार अधिकतम प्रतितोला १५ रुपैयाँले घट्दै एक हजार २५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>