Breaking News

चितवनका माओवादी नेता अमिक शेरचन बने लुम्बिनी प्रदेशको प्रमुख

Banner

चितवन, साउन १२–

सरकारले चितवनका माओवादी नेता अमिक शेरचनलाई लुम्बिनी प्रदेशको प्रमुख बनाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले शेरचनलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो । शेरचन यसअघि गण्डकी प्रदेशको प्रमुख भएका थिए । केपी ओली नेतृत्वको सरकारले केही समय पहिला उनलाई हटाउँदै चितवनकी सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

अहिले नयाँ सरकार गठन भएसंगै सरकारले प्रदेश प्रमुख फेरि हटाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>