चितवन विशेष

चितवन प्रहरीले हराएकी बालिका फेला पारेर परिवारको जिम्मा लगायो

Banner

चितवन,साउन ११-

चितवन प्रहरीले हराएकी बालिका फेला पारेर परिवारको जिम्मा लगाएको छ । हिजो रत्ननगर नगरपालिकाबाट हराएकी बालिका आज नारायणगढबाट फेला पारेर परिवारलाई बुझाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । परिवारले हिजो इलाका प्रहरी कार्यालय टाँडी मार्फत बालिकाको खोजी गरिदिन निवेदन दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>