देश/प्रदेश

‘मयूरको भालेले’ बोलको गीत सार्वजनिक

Banner

चितवन, साउन ११-

सुदिप कुवँर र रचना रीमालको स्वरमा रहेको गीत ‘मयूरको भालेले’ सार्वजनिक भएको छ ।

नेपाली चलचित्र क्षेत्रका चर्चित कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले निर्देशन गरेको गीतको भिडियोमा मोडल एलिना रायमाझी र निक्सको अभिनय छ । गायक कुँवरले यसअघि ‘मायाले इशारा ’, ‘मायालु जहिले रीसाउनी’, जस्ता गीतहरु गाइसकेका छन् ।

मान कृष्ण महर्जनको छायांकन र मिराज आर्याल, योगेन्द्र कार्कीको सम्पादनमा रहेको भिडियो सुदिप कुवँर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>