Breaking News

नेपालमा थप २२३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु, २०५० जना निको

Banner

– काठमाडौं, साउन १०

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५० जना निको भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>