गण्डकी
मन्त्रीको सूचीबाट काटियो डोबाटेको नाम,शपथ लिन पुगे विन्दुकुमार थापा
०
गण्डकी,साउन ८ –
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । २९ जेठमा मुख्यमन्त्री बनेका पोखरेलले डेढ महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
मन्त्री बन्ने पक्का भए पनि डोबाटे विश्वकर्माको नाम अन्तिम समयमा आएर काटिएको छ भने विन्दुकुमारको थपिएको छ । उनको ठाउँमा कास्कीका विन्दुकुमार थापा मन्त्री बन्ने भएका छन् ।
थापा शपथ लिन प्रदेश प्रमुखको निवास पुगेका छन् । डोबाटे रामचन्द्र पौडेल निकट हुन् भने थापा देउवा निकट ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>