Breaking News

चितवनमा थप १६१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

Banner

चितवन, साउन ४
चितवनमा पछिल्लो २४ घण्टामा १६१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १८ हजार ४२० पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा चितवनमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>