राजनीति
महन्थ ठाकुर समूहले पनि देउवालाई मत दिने
०
काठमाडौं,साउन ३-
जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर समूहले पनि प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई मत दिने भएका छन् । सो समूहका सांसद उमाशंकर अगररियाका अनुसार प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने निर्णय भएको छ ।
“प्रधानमन्त्रीले विश्वासको मतका लागि भनेर पत्र पनि पठाउनुभएको छ,” उनले भने, “उहाँको अनुरोधलाई हामीले स्वीकार गरेर विश्वासको मत दिने निर्णय भएको छ ।”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























