राजनीति
देउवालाई विश्वासको मत दिन गगन थापा हेलिकप्टरबाट काठमाडौं फर्किए
०

काठमाडौँ,साउन ३ –
नेपाली कांग्रेसका सांसद गगन थापा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनका लागि हेलिप्टरबाट काठमाडौं आएका छन् । पोखरामा रहेका थापा सडकबाट काठमाडौं आउँदै थिए ।
तर, पृथ्वी राजमार्गमा पहिरोका कारण सडक अवरुद्ध भएपछि हेलि एभरेष्ट बोलाएर थापा काठमाडौं आएका हुन् । सडक खुलेर काठमाडौं आउँदा ढिलो हुनेभएकाले संसदको कारवाही नभेटिने भएकाले उनी हेलिकप्टरबाट आएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























