अपराध

झापामा महिला मृत फेला, श्रीमान् भने फरार

Banner

दमक, असार ३१ –

झापाको गौरादह नगरपालिका–१ गेउरियाचोक नजिकै एक महिला मृत अवस्थामा फेला परेकी छन् । ३९ वर्षीया संगीता टुडु मृत अवस्थामा बिहीबार बिहान फेला परेको हो ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल माबोहाङका अनुसार महिलाको हत्या गरेको अवस्थामा शव भेटिएको छ ।

मृतक महिलाको श्रीमान् भने फरार रहेका छन् । उनको खोजी भइरहेको माबोहाङले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>