राजनीति
स्थायी कमिटीलगत्तै ओली राष्ट्रपति निवासमा
०

काठमाडौं,असार २-
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास प्रस्थान गरेका छन् । उनी बालुवाटारबाट केहीबेरअघि शीतलनिवास प्रस्थान गरेको स्रोतले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























