राजनीति

प्रतिगमन परास्त भोः जनार्दन शर्मा

Banner

काठमाडौं,असार २८-

नेकपा (माओवादी केन्द्रं) का नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि शर्माले उक्त प्रतिक्रिया दिएका हुन् ।

सर्वोच्चको फैसला आएको केहीबेरमै शर्माले छोटो टिप्पणी गर्दै ट्विटमा लेखेका छन्, प्रतिगमन परास्त भो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>