राजनीति

ओली-नेपालबीच भेटवार्ता सुरू

Banner

काठमाडौं,असार २३-

प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता सुरू भएको छ। बुधबार साँझ काठमाडौंको एक होटलमा भेटवार्ता भएको हो। यसअघि दुबै पक्षका वार्ता टोलीका सदस्यहरूबीच सिंहदरबारमा छलफल भएको थियो। छलफलमा आजै दुई नेताबीच भेटवार्ता हुन सक्ने नेताहरूले बताएका थिए।

जेठ ७ गतेदेखि कार्यदलको औपचारिक बैठक हुन सकेको थिएन। सोमबार, मंगलबार र बुधबार गरी तीन दिन लगातार कार्यदलको बैठक बसेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>