समाज

काठमाडौंमा भूकम्पको धक्का महशुस

Banner

काठमाडौं,असार २१-

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ। आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो। भूकम्पको केन्द्रबारे विस्तृत आइसकेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>