राजनीति

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु

Banner

काठमाडौं, असार १९ –

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा महासचिव ईश्वर पोखरेलले एजेण्डा प्रस्तुत गरेका हुन् ।

शुक्रबार शुरु भएको बैठक शनिबार पनि सञ्चालन भएको हो । उक्त बैठकमा पार्टीको माधवकुमार नेपाल पक्ष भने सहभागी भएका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>