राजनीति
नयाँ बानेश्वरमा विद्यार्थीले जलाए प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला
०

काठमाडौं,असार १६ –
विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बुधबार काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।
प्रतिनिधिसभा विघटन गरेको तथा एकपछि अर्को असंवैधानिक कार्य गरेको भन्दै आन्दोलित विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले घोषित कार्यक्रमअनुसार आज नयाँ बानेश्वरमा नयाँ बानेश्वरमा विद्यार्थीले जलाए प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला सो क्रममा विद्यार्थी र प्रहरीबिच केही घम्साघम्सी समेत भएको थियो । पछिल्लो समय विपक्षी गठबन्धनका विद्यार्थी संगठनले सरकारविरोधी आन्दोलनलाई तीव्रता दिएका छन् ।



तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























