अन्तर्राष्ट्रिय
भारतमा पछिल्लो २४ घण्टामा १ हजार १६७ जनाको मृत्यु
०

दिल्ली ,असार ८ –
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्या ४२ हजारमा झरेको छ । याे ९१ दिनयताकै सबैभन्दा कम हो ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण भारतमा १ हजार १६७ जनाको मृत्यु भएको छ । यससँगै भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ८९ हजार ३०२ पुगेको छ भने हालसम्म कोरोना संक्रमितको संख्या २ करोड ९९ लाख ७७ हजार नाघेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























