राजनीति

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री गुरुङले सरकारी सुविधा नलिने

Banner

पोखरा,जेठ ३१-

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सरकारले दिने सुविधा नलिने स्पष्ट पारेका छन् । उनका स्वकीय सचिव विक्रम न्यौपानेले दिएको जानकारीअनुसार पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै पनि सुविधा लिने एकरत्ति पनि इच्छा नभएको जानकारी गराएका छन् ।

“उहाँले त्यस्तो सुविधा लिनुहुने छैन,” उनले भने, “नवगठित सरकारले जनताको सुविधामा ध्यान देओस् भन्ने एकमात्रै चाहना गुरुङज्यूको रहेको छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>