राजनीति

गण्डकी प्रदेशमा जनमोर्चाका कृष्ण थापाको प्रदेश सांसद पद खारेज

Banner

काठमाडौं,जेठ ३१-

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ । सो आदेश सँगै थापाको पद गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>