राजनीति
राष्ट्रपतिसँग प्रधानमन्त्रीको डेढ घण्टा छलफल
०

काठमाडौं,जेठ २४-
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा उनीहरूबीच डेढ घण्टा छलफल भएको स्रोतले जनाएको छ ।
स्रोतकाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच ८ः२० बजेदेखि ९स्५० बजेसम्म भेटवार्ता भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>






















