Breaking News

नेपालमा थप ६,६५३ जनामा कोरोना संक्रमण, ८,६६३ जना संक्रमणमुक्त, १०१ जनाको मृत्यु

Banner

काठमाडौं, जेठ २१ –

पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जना गरी जम्मा ६,६५३ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै  नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।

आज कोरोना संक्रमणबाट १०१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ७ हजार ७३१ जनको मृत्यु भइसकेको छ ।

भने आज कोरोना संक्रमणबाटमुक्त हुनेको संख्या ८६६३ रहेको छ । याेसँग निको हुनेको कुल संख्या ४ लाख ७६ हजार १३० जना पुगेको छ । योसँगै नेपालमा संक्रमणबाटमुक्त हुनेको दर ८१.९ प्रतिशत पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>