धादिङ

धादिङ जिल्ला अदालतका न्यायाधीश पौडेलको कोरोना संक्रमणले निधन

Banner

धादिङ, जेठ २१–

कोरोना भाइरस (कोभिड–१९) संक्रमणले धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ ।

उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा आज (शुक्रबार) बिहान निधन भएको हो ।

कोरोना संक्रमण भएपछि गम्भिर बनेका ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो । सबै उपचार विधि अपनाउँदा पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>