चितवन विशेष
चितवनमा एकैदिन ९५ जना नयाँ कोरोना संक्रमित थपिए
०

चितवन, जेठ १९-
चितवनमा विगत २४ घण्टामा ९५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार थपिएका संक्रमितमध्ये भरतपुर महानगरका ५७ जना, खैरहनीका १३ जना, माडीका ४ जना, राप्ती नगरपालिकाका १३ जना, कालिकाको १ जना, इच्छाकामनाका ३ जना रहेका छन् ।
चितवनमा विगत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको निधन भएको छैन भने आजसम्म २२१ जना संक्रमितको मृत्यु भएको छ । अहिले चितवनमा सक्रिय संक्रमितको संख्या चार हजार ६०५ जना रहेका छन् । जसमा घरमा आइसोलेसनमा चार हजार ४३२ जना, अस्पतालको आइसोलेसनमा १५३ जना र सामुदायिक आइसोलेसनमा २० जना रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























