राजनीति

उपप्रधानमन्त्री पोखरेलबाट थापाको स्वास्थ्य स्थितिबारे जानकारी

Banner

काठमाडौं,जेठ १३ –

उपप्रधानमन्त्री ईश्वर पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकसँग आज टेलिफोन गरी विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले थापाकी आमा शान्ता थापालाई पनि टेलिफोन गरी सरकारका तर्फबाट सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गर्नुभएको थियो ।
“सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौ”– उपप्रधानमन्त्री पोखरेलले भन्नुभएको थियो । कोरोना सड्क्रमति थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । 

File Photos

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>