राजनीति
बजेट लोकप्रियतावादीः रवीन्द्र मिश्र
०

काठमाडौं,जेठ १५-
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बजेट लोकप्रियतावादी र वितरणमुखी भएको टिप्पणी गरेका छन्। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेलगत्तै संयोजक मिश्रले फोकसहीन र अत्यधिक ऋणभारयुक्त भएको भनी टिप्पणी गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























