Breaking News

सरकारले ७० प्रकारका औषधी जनतालाई निःशुल्क उपलब्ध गराउने

Banner

काठमाडौं,जेठ १५-

सरकारले ७० प्रकारका औषधी जनतालाई निःशुल्क उपलब्ध गराउन आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ५ अर्ब ६० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने नागरिकको मौलिक हक सुनिश्चित गर्न रकम छुट्टयाइएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए। उनले आज बजेट भाषणमा सरकारले यी निःशुल्क औषधी स्वास्थ्य संस्थामार्फत् निरन्तर उपलब्ध गर्ने र गुणस्तर अनुगमन गर्ने जनाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>