समाचार
बजेटः तीन वर्षभित्र नेपालमै रासायनिक मल कारखाना खुल्ने
०

चितवन,जेठ १५-
सरकारले आगामी तीन वर्षभित्रै नेपालमै रासायनिक मल कारखाना खोल्ने जनाएको छ। सरकारले रासायनिक मल कारखाना खोल्नका लागि १२ अर्ब रूपैयाँ आज अध्यादेशमार्फत् पारित बजेटमा विनियोजन गरेको हो। किसानलाई खेतीको लागि मलको अभाव हुन नदिन मलको व्यवस्था गरिसक्ने र मल उत्पादन कारखाना खोल्नका लागि बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताएका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























