समाचार

बजेट भाषणः विदेशी पर्यटकलाई एक महिनाको फ्री भिसा

Banner

चितवन,जेठ १५-

सरकारले आगामी आर्थिक वर्षदेखि कोभिड–१९ को प्रभाव कम नभएसम्म नेपाल घुम्न आउने पर्यटकलाई एक महिनाको फ्रि भिसा दिने जनाएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>