शिक्षा

बजेट भाषणः शैक्षिक प्रमाणपत्रका आधारमा २५ लाखसम्म ऋण

Banner

चितवन,जेठ १५ –

सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा २५ लाख रूपैयाँसम्म ऋण दिने व्यवस्था गरेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले ५ प्रतिशत ब्याजदरमा २५ लाख रूपैयाँसम्म ऋण दिने व्यवस्था गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>