स्वास्थ्य
अक्सिजन उत्पादन गर्नेलाई विद्युत महसुलमा ५० प्रतिशत छुट
०
काठमाडौं,जेठ १५-
सरकारले कोरोना महामारीको अवधिमा अक्सिजन उत्पादन गर्ने उद्योगलाई विद्युत महसुलमा ५० प्रतिशत छुट दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आज बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्। यो सुविधा कोरोना महामारी अवधिभर मात्र रहने छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























