स्वास्थ्य

काठमाडौँमा ३०० शय्याको सरुवा रोग नियन्त्रण अस्पताल स्थापना गरिने,जिल्लामा ५० शय्याको

Banner

चितवन,जेठ १५-

काठमाडौ उपत्यकामा आगामी आर्थिक वर्षमा ३०० शय्याको र सबै जिल्लाहरूमा ५० शय्याको सरुवा रोग नियन्त्रण अस्पताल बनाइने भएको छ। वर्तमान संविधान जारी भएपछि पहिलोपटक आज अध्यादेशमार्फत् ल्याइएको बजेटमा यसका लागि १ अर्ब ३० करोड रूपैयाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा जनाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>