देश/प्रदेश
नेपालले विश्व शान्ति स्थापनाका लागि निरन्तर योगदान दिने छः राष्ट्रपति
०
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र सङ्घ शान्ति सेना दिवस(मे २९) अवसरमा शान्ति सैनिकका रूपमा खटिने सुरक्षाकर्मीसहित सम्पूर्ण राष्ट्र सङ्घ परिवारमा शुभकामना दिनुभएको छ ।
उहाँले आज अपराह्न ट्वीट गर्दै शान्ति स्थापनार्थ खटिने क्रममा शहादत प्राप्त गर्ने शान्ति सैनिकप्रति श्रद्धाञ्जलि दिँदै नेपालले विश्वमा शान्ति स्थापनाका लागि निरन्तर योगदान गरिरहने विश्वास व्यक्त गर्नुभएको छ । (रासस)
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















