Breaking News

चितवनका अस्पतालमा चितवनका २ र बाहिरी जिल्लाका ८ जनाको मृत्यु

Banner

चितवन, जेष्ठ १४

पछिल्लो २४ घण्टामा चितवनमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा चितवनका २ जना र बाहिरी जिल्लाका ८ जना रहेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा ५ जना, चितवन मेडिकल कलेजमा ३ जना, कलेज अफ मेडिकल साईन्सेसमा एक र विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा चितवनमा १४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>