Breaking News

दोस्रो डोजको खोप जसरी पनि व्यवस्था गरिन्छ : प्रधानमन्त्री ओली

Banner

काठमाडौं, जेठ १४
प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोज जसरी पनि व्यवस्था गर्ने बताएका छन् ।

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सबै वयस्क नागरिकलाई खोप व्यवस्था गर्ने पनि बताए ।

नेपालमा अनुदानमा र खरिद गरेर ल्याएर खोप परिपूर्ति गरिने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>