राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई एमालेले दिएको समर्थन फिर्ता

Banner

काठमाडौं, जेठ १०-

सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने भएको छ । बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो । । साथै त्यहाँका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>