राजनीति

माधव नेपालले नयाँ पार्टी खोल्ने

Banner

काठमाडौं,जेठ ९-

नेकपा एमालेभित्र चर्किएको विवादबीच वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी खोल्ने भएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी मोर्चामा पुगेका नेपालले कान्तिपुरलाई दिएको अन्तर्वार्तामा नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेको बताएका छन्।

उनले आफूहरुसँग मतलब नै नराखेर प्रधानमन्त्रीले दक्षिणपन्थीसँग साँठगाँठ गरेको भन्दै उनले नयाँ पार्टी खोल्न बाध्य बनाएको उल्लेख गरेका छन्। स्थायी कमिटीले नै नयाँ पार्टी खोल्ने निर्णय गरेको उनको भनाई छ। नेपालले पार्टीको नामका विषयमा छलफल भइरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>