राजनीति
विपक्षी गठबन्धनमा योगेश भट्टराईको नाम हटाइयो, अन्य नेताको असहमति
०

काठमाडौं,जेठ ७-
नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहमा रहेका नेताहरु योगेश भट्टराईले असहमति जनाएपछि उनको नाम विपक्षी गठबन्धनको हस्ताक्षरबाट हटाइएको छ । नेता भट्टराईले आफू यो प्रक्रियामा सहभागी हुन नसक्ने भन्दै नाम समावेश नगर्न आग्रह गरेका थिए ।
त्यसपछि उनको नाम हटाइएको स्रोत बताउँछ । त्यस्तै नेपाल समूहमा रहेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत पाँच नेताले आफूहरुको पनि सहमति नभएको जनाएको एमालेकै एक नेताले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























