राजनीति
मैले गरेका काम निन्द्रामा पनि गलत लागेको छैन: प्रधानमन्त्री
०
काठमाडौं, जेठ ७ –
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेका हरेक कामहरू सधैं सही नै रहेको बताएका छन् । उनले आफुले गरेका कामहरु निन्द्रामा पनि गलत नलागेको भनेका हुन ।
आज प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले गरेका काम एक्लै बस्दा मात्र होइन, निन्द्रामासमेत गलत नलागेको बताएका हुन्। ‘मलाई आफूले गरेका काम एक्लै बस्दा मात्रै होइन, निन्द्रामा पनि त्यो गलत लागेको छैन’, प्रधानमन्त्री ओलीले भने,‘अदालतले ठीक छैन भन्यो।
अदालतको फैसलापछि अदालतले त्यतिबेर ठीक छैन भने पनि अब संविधानको जिवीत ब्याख्या गर्ने हो भने अहिलेसम्मको गति हेर्दा डुंगा त गन्तब्यतिर गइरहेको जस्तो लाग्दैन।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























