राजनीति
विश्वासको मत नपाउने भएर सरकार गठन गर्न खोजेको हो : प्रधानमन्त्री
०
काठमाडौं, जेठ ७ –
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर सरकार गठन गर्न नचाहेको बताएका छन् ।
आज शुक्रबार बालुवाटारमा सम्पादकहरुको अन्तक्रियामा बोल्दै उनले बजेटको चाप र विश्वासको मत नपाउने भएर नयाँ सरकार गठन गर्न आह्रवान गरेको बताएका हुन । उनले भने ,‘संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन,बजेटको चाप र विश्वासको मत नपाउने भएर हो ।’ पछिल्लो समय सरकारले काम गरिरहेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























