राजनीति
अझै वाम सरकार बन्नसक्ने ठाउँ छः घनश्याम भुसाल
०

काठमाडौं,जेठ ७-
नेकपा एमालेका नेता घनश्याम भुसालले अझै वाम सरकार बन्नसक्ने ठाउँ रहेको बताएका छन्। भुसालले सामाजिक सञ्जालमार्फत् उनले अझै वाम सरकार बन्नसक्ने ठाउँ रहेको बताएका हुन्।
उनले कम्युनिस्ट आन्दोलनै सकाउने कसम खाएको भए त्यो समय नजिकै आएको समेत बताएका छन्। ‘हामीमा आन्दोलनप्रति न्युनतम इमान्दारी छ भन्ने प्रमाणित गर्न सक्दा अझै पनि वाम सरकार बन्नसक्ने ठाउँ छ,’ उनले लेखेका छन्,‘आन्दोलनलाई बर्बाद गर्न आफैं कसम खाएका छौं भने वा आत्महत्या गर्नै कस्सिएका हौं भने त्यो घडी नजिकै छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























