मकवानपुर

राष्ट्रिय सभा उपनिर्वाचनः विवेकशील साझाले भोट नहाल्ने

Banner

हेटौँडा, जेठ ६–

हेटौँडामा सुरु भएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा विवेकशील साझा पार्टीले कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने भएको छ।

बागमती प्रदेश अन्तर्गत अन्यतर्फ रिक्त एक पदमा अहिले उपनिर्वाचन भइरहेको छ । यस प्रदेशमा विवेकशील साझाका ३ जना प्रदेश सभा सदस्य मतदाता छन् तर उनीहरूले आज मतदान नगर्ने भएका हुन्।

नो भोट लागू गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न उक्त पार्टीले माग समेत गरेको छ। आजको निर्वाचनमा नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा उम्मेद्वार छन् भने विपक्षी गठबन्धनबाट डा.खिमलाल देवकोटा उम्मेद्वार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>