राजनीति
ओली नेपाली राजनीतिमा चतुर निस्किए, विकल्प खोज्न सकिएनः भट्टराई
०

काठमाडौं,बैशाख ३०-
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरु चुक्नु बिडम्बना भनेका छन् । उनले नेपाली राजनीतिमा ओली चतुर साबित भएको भन्दै उनको विकल्प खोज्नुपर्ने बताएका छ्न् ।
भट्टराईले राष्ट्रपतिले दिएको समयसिमा घर्किनुअघि आफ्नो धारणा सार्वजनिक गर्दै अदालत, मिडिया, संसद र आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नै पर्ने र सबैले आत्मसमिक्षण गर्नुपर्ने बताएका हुन् । उनले ओली सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा चतुर खेलाडीका रुपमा सावित भएको आरोप लगाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























